महानगरका पूर्वप्रमुख पीएल सिंहको निधनमा बिदा
काठमाण्डू, काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ । सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा भएको र महानगरलाई योगदान पुर्याएको भन्दै उनको सम्मानका लागि आज बिदा दिने…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार