image

जापानको मात्सुमोतो नगरका प्रमुख नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ भ्रमणमा

काठमाण्डू, नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरबिचको भगिनी सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको छ । काठमाडौँको अवलोकन भ्रमणका लागि आएको प्रतिनिधि मण्डलको स्वागतमा काठमाण्डू, महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा दुवै नगर प्रमुखले नागरिक स्तरका कार्यक्रममा विस्तार भएको बताएका छन् । भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको…

सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार