सुनको मूल्य तोलामा १२ सयले बढ्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । १२ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार (हिजो) सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार