यस्ता छन् शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Nepal Cover
२९ पुष २०८१, सोमबार
image

काठमाडौँ । सरकारले गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरेका हुन् । सोमबार मन्त्री गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।