आज साउन १५, खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा
काठमाडौं । साउन १५ गते आज (मंगलबार) नेपालमा खिर खाएर मनाइँदै छ ।वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहेको छ ।अनुसार आज खिर खाएर साउन १५ मनाइँदै आएको छ ।साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ ।दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने…
सम्पत्ती न्यूज
१५ श्रावण २०८१, मंगलवार