राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुरको छिपछिपे सहकारीको रकम हिनामिना गरेको भन्दै परेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय नवरपुरले सांसद बस्नेतलाई पक्राउ गर्न आइतबार नै अनुमति मागेको थियो । संघीय संसद् सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार