उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी
काठमाडौँ। उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ । पूर्वसैनिक अधिकृतहरूले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि आयोगमा निवेदन दिएका हुन् । थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स…
सम्पत्ती न्यूज
१३ मंसिर २०८०, बुधबार