प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्ने
काठमाण्डू, चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्य तालिका रहेको छ । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति…
सम्पत्ती न्यूज
१८ मंसिर २०८१, मंगलवार