दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु
रुपन्देहीको सैनामैनामा सोमवार दिउँसो भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा लु२च ८५२९ नम्बरको कार र लु५२प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र ५० वर्षीय टेकबहादुर परियार छन् । दुवै बुवाछोरा हुन् । सुरेश इलाका प्रहरी कार्यालय…
सम्पत्ती न्यूज
१५ असार २०७७, सोमबार