यस्तो छ आज २०८० असोज ८ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका…
सम्पत्ती न्यूज
८ आश्विन २०८०, सोमबार