माओवादीले तय गर्यो संसदीय समितिका सभापतिको लागी उम्मेदवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उम्मेदवार टुङ्ग्याएको छ । एक नेताका अनुसार माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाइने छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सापकोटा र समानुपातिक सांसद विमलालाई उम्मेदवार बनाउने निर्णय भएको उनले बताए । प्रतिनिधि सभाका १० विषयगत समिति…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार