सत्तापक्षलाई ओलीको कटाक्ष प्राहार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको भन्दै माकुराको जालोमा भैँसी पर्दैन भन्दै व्यङग्य गरेका हुन् । उनले भने, ‘मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् ।…
सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार