image

‘सिप मेला’ का विषयमा उपप्रमुख डंगोलसँग डच फाउन्डेसन सोसियल डिपलपमेन्टका प्रतिनिधिको भेटवार्ता

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र (ंघ।सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुल बताएका छन् । आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उनकै कार्यकक्षमा भेटवार्ता गर्दै उनीहरुले यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताएका हुन् । उनीहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, सिपमूलक तालिमका धेरै आयाम भएको…

सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार