श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा खेलाडीहरुलाई सम्मान
काठमाडौं, आश्विन ७ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ ।समितिले आइतबार एक कार्यक्रमका बीच सेतोकाइ कराते इन्टरनेसनल इन्डिया र भारत कराते एकेडेमीको संयुक्त आयोजना तथा कराते इन्डिया अर्गनाइजेसनको स्वीकृतिमा मिति २०८० साल श्रावण२६ गते देखि २८ गते सम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको १७औं अल इन्डिया स्वतन्त्रता दिवस…
सम्पत्ती न्यूज
७ आश्विन २०८०, आईतवार