एलबिइएफ क्याम्पसको पाँचौ ‘खेलकुद सप्ताह’ भोलिबाट सुरु
काठमाडौं । नेपालमा पहिलो आईटी कलेजका रुपमा विगत २० बर्ष देखि अनवरत अध्ययन अध्यापन गराउँदै आइरहेको LBEF CAMPUS तथा College For Professional Studies मैतिदेवीको ‘खेलकुद सप्ताह’को पाँचौ संस्करण सुरु हुन गइरहेको छ । पढाइको अलावा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आन्तरिक क्षमता बृद्धि गर्न प्रभावकारी भूमिका खेल्ने बिश्वासका साथ यस कलेजले विद्यार्थीको पढाइ संग-संगै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै आएको छ ।…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार