डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्यालले पाएका छन् । सोमबार पार्टी कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले उपाध्यक्ष अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो । रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार