सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले घटेको हो । महासंघका अनुसार…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार