मिलनले किन गरे बुवा र भाइको हत्या ? छोराकै मुखबाट सुन्न चाहन्छिन् आमा रेजिना
काठमाण्डू, जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो। तर, सवारी चालक अनुमतिपत्र भने थिएन्। त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य। तर, सवारी…
सम्पत्ती न्यूज
१० पुष २०८१, बुधबार