लागुऔषध गाँजा सहित ट्रक र चालक पक्राउ
खेम राज खनाल मोरङ, श्रावण १४ गते ।मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा सहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे १० बजे बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १-०२-००१ख ८६७७ नम्वरको मिनि ट्रकलाई संका लागि चेकजाँच गर्ने क्रममा बोराले छोपी…
सम्पत्ती न्यूज
१५ श्रावण २०७९, आईतवार