नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सरकारले दोस्रोपटक सोध्यो स्पष्टीकरण
काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग ६ बुँदे स्पष्टीकरण माग गरेको हो । यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरिएको थियो । घिसिङले हालसम्म पनि जवाफ नपठाएको जनाइएको छ । घिसिङलाई गत कात्तिक १३ गते स्पष्टीकरण पत्र पठाएको थियो । हिजो बैठक बस्न…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार