ज्याकमाले नेपालसहित नौ मुलुकलाई स्वास्थ्य सामग्री उपलब्ध बनाउने
काठमाडौँ । चिनियाँ अरबपति ज्याकमाले नेपाल लगायत नौवटा एशियाली मुलुकलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध बनाउने घोषणा गरेका छन् । प्रख्यात ईकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक समेत रहेका ज्याक मालेले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने कुरा ट्वीटर द्धारा घोषणा गरेका हुन् । सामाजिक कार्यमा समेत अग्रसर रहेका ज्याकमाले शनिवार बिहान एउटा ट्वीट गर्दै १८ लाख मास्क,…
सम्पत्ती न्यूज
९ चैत्र २०७६, आईतवार