भगवान शिवको दर्शन गर्नुहोस्, दिन शुभ रहने छ (असोज १२ गते सोमबारको राशिफल)
वि.सं.२०७७ असोज–१२,सोमवार,ई.सं.२०२० सेप्टेम्बर – २८,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन(शरद,अधिक आश्विन शुक्लपक्ष तिथि–द्वादशी , २१ः४५ बजे उप्रान्त त्रयोदशी,नक्षत्र–धनिष्ठा , २४ः२८ बजे उप्रान्त शतभिषा,योग–धृति , २२ः०८ बजे उप्रान्त शूल,करण–वव ०९ः३४ बजेदेखि वालव , २१ः४५ बजे उप्रान्त गर,चन्द्रराशि–मकर,आनन्दादि योग–शुभ, सूर्योदय–०५ः५५, सूर्यास्त–१७ः५१,दिनमान–२९ घडी ५० पला,धनिष्ठा पञ्चक ११ः५६ बजे प्रारम्भ। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन,अध्ययनमा…
सम्पत्ती न्यूज
१२ आश्विन २०७७, सोमबार