निर्वाचन आयोगमा नेकपा एमाले नामक नयाँ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ। आइतबार नयाँ पार्टी नेकपा एमाले दर्ताको लागि निर्वाचन आयोगमा आवेदन परेको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन परेको हो। दल दर्ता कार्यमा नेकपाका नेता तथा कार्यकर्ताको संलग्नता रहे÷नरहेको अनुसन्धान भइरहेको प्रवत्ता श्रेष्ठले बताए। उक्त विषयबारे जारी नेकपा स्थायी कमिटी बैठकमा…
सम्पत्ती न्यूज
१६ असार २०७७, मंगलवार