नेप्से परिसूचकमा झिनो अंकको गिरावट
काठमाडौं ।बुधबार नेप्से परिसूचक ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ। ७१ कम्पनीको शेयरमूल्य बढ्दा १७० कम्पनीका शेयरधनीले चाहिँ गुमाएका छन् । ७ कम्पनीको शेयरमूल्य स्थिर छ । कूल ५१ लाख १५ हजार ६८५ कित्ता शेयर २ अर्ब…
सम्पत्ती न्यूज
१६ फाल्गुन २०८०, बुधबार