नेपालमा पछील्लो २४घण्टामा ५ कोरोना संक्रमितको मृत्यु, ५१७ थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायको छ । योसँगै नेपालमा ३ हजार ५८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षण गर्दा ४६० जना र एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनायको हो…
सम्पत्ती न्यूज
३१ चैत्र २०७७, मंगलवार