उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण

Nepal Cover
३० चैत्र २०७७, सोमबार
image

काठमाडौँ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।
आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरीयको हो । काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलका अनुसार उपत्याका प्रवेस गर्न नागरिकले अनिबार्य एन्टीजेन परीक्षण गर्नुपनेछ ।
उहाँले स्वास्थ्या मापदण्द पनी अनिवार्या पालना गर्न जनतालाइ आग्रह समेत गर्नुभयो ।