राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन् : प्रधानमन्त्री ओली
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । “नेपालमा एकातिर हिन्द राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ ।’’, प्रधानमन्त्री ओलीले भने, “यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन् । कुन…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार