काठमाडौं महानगरले राप्रपालाई काट्यो पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन भनेको छ । राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन भनेको हो । चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिका अन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले…
सम्पत्ती न्यूज
२९ चैत्र २०८०, बिहीबार