धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्कघात, उपचारको लागि दिल्ली रेफर
धनगढी, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना गरिएको थियो । माया मेट्रो अस्पतालमा उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार