यस्तो छ तपाईंको २० चैत्र २०८०, मंगलवार आजको राशिफल
मेष : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ । वृष : प्रेम सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। भूमि सम्बन्धी काममा फाइदा हुनेछ। शिक्षामा सम्मान प्राप्त हुनेछ। मिथुन : सुखद् यात्रा गर्ने दिन…
सम्पत्ती न्यूज
२० चैत्र २०८०, मंगलवार