पूर्व प्रधान न्यायधीश श्रेष्ठको निधनः आज सबै अदालत बन्द
सर्वाेच्च अदातलका पूर्व प्रधान न्यायधीश ओमभक्त श्रेष्ठको बुधबार निधन भएको छ । उहाँको बुधबार( हिजो) आकस्मिक निधन भएको हो । विशेष गरी देवानी कानूनका ज्ञाता तथा अनुभवि न्यायिक व्यक्तित्वका रुपमा चिनिने श्रेष्ठ २०४८ साल भदौमा सर्वाेच्च अदालतको न्यायधीशमा नियुक्त भई लगभग ६ वर्षको कालकाल पश्चात मिति २०५४ साल असोजमा प्रधान न्यायधीशको जिम्मेवारी वहन गर्नु भएको थियो । ६ महिनाको प्रधान…
सम्पत्ती न्यूज
६ चैत्र २०७६, बिहीबार