निर्वाचनलाई मध्यनजर गर्दै २५ डिएसपीको काज सरुवा
काठमाडौँ-आउदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रशासन जनशक्ती ब्यबस्थापनमा जुटेको छ । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको हो । स्थानीय तह निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ । को कहाँ
सम्पत्ती न्यूज
९ चैत्र २०७८, बुधबार