त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरु
काठमाडाै । त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेकाले सोही कार्यविधि बमोजिम सिफारिस गरिने जनाएकाे छ । खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तीका लागि आवेदन आह्वानको सूचना मन्त्रालयको वेबसाइटमा राखिएकाे छ।ख…
सम्पत्ती न्यूज
२० चैत्र २०८०, मंगलवार