सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतना ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताएकी छिन् । मन्त्रालय सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यसको महत्त्वपूर्ण आधार स्वनियमन र सचेतनालाई मानिएको बताइन् । ‘हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यदल बनाएर यो काम गरिरहेका छौँ’ मिडिया एड्भोकेसी ग्रुप ९म्याग०ले बिहीबार…
सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार