पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित
काठमाण्डू, नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्। महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत पाए। वरिष्ठ उपाध्यक्षमा…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार