कांग्रेसले सय दिने विशेष अभियान एक महिना लम्ब्याउने
काठमाण्डू, नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिएको जनाएको छ । ७ असोजदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने गरी समयावधि बनाइएको थियो । यस अवधिभित्र कार्यसम्पादन नसकिएका जिल्लामा एक महिना अवधि थपिने भएको छ । ‘१६ पुससम्मका लागि समयावधि तोकिएको…
सम्पत्ती न्यूज
१० पुष २०८१, बुधबार