लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार
काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ । बुधबार पनि बढेर रेकर्ड बनाएको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज मंगलबारको तुलनामा चाँदी…
सम्पत्ती न्यूज
२८ चैत्र २०८०, बुधबार