यस्तो छ तपाईंको १३ चैत्र २०८०, मंगलवार आजको राशिफल
मेष : दिन राम्रो छ। शुभकार्यको चर्चा चल्नेछ। पुनर्मिलनको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। आफ्नो प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्याउन सहयोग गर्नेछ तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। वृष : समय राम्रो छ। श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारबाट सहयोग मिल्नेछ। मिथुन…
सम्पत्ती न्यूज
१३ चैत्र २०८०, मंगलवार