‘राजसंस्था तथा हिन्दुराष्ट्र पूनर्स्थापना गर्ने’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशम्सेर राणाले युवाहरूकोे बल र स्थानीय संगठनको जगमा राजसंस्था तथा हिन्दुराष्ट्र पूनर्स्थापना गर्ने बताएका छन् । ‘देशको समस्या र आवश्यकता चानचुने कुराले पूरा हुँदैन, त्यसकारण हिजोको गल्ती सच्याएर राजा सहितको प्रजातन्त्र, हिन्दुसंस्था एवं भ्रष्टाचारमुक्त सुशासन स्थापना गर्न टड्कारो भएको छ । यसै लक्ष्य प्राप्त गर्न राप्रपाले देशभरीका वडाबाट बीस हजार युवा…
सम्पत्ती न्यूज
१५ श्रावण २०८१, मंगलवार