शंकर सिंह डोबाल कांग्रेसका वडा उपसभापति एमालेका वडा सचिव
काठमाडौँ-दार्चुलाका शंकर सिंह डोबाल एकै पटक कांग्रेसका वडा उपसभापति तथा एमालेका वडा सचिव भएका छन् । कांग्रेसको वडा उपसभापतिमा निर्वाचित शंकर सिंह डोबाल एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट उनी महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका हुन् । कांग्रेस…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार