सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपछि माइतीघरमा रास्वपाको प्रदर्शन
काठमाण्डू, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपछि रास्वपाका नेताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले रविलाई रिहा गर्न माग गरेका छन्। पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौंमा ल्याउन…
सम्पत्ती न्यूज
११ मंसिर २०८१, मंगलवार