पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६…
सम्पत्ती न्यूज
९ असार २०७७, मंगलवार