image

टेरामोक्स प्रविधीबाट उपभोक्ताहरुको महत्वपूर्ण डिटेल संकलनको भ्रामक प्रचार ः अध्यक्ष खनाल

काठमाडौं ।नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत ढंगले प्रचार–प्रसार गरिएको उनको भनाइ छ । टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायतका अति गोप्य सूचना संकलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार–प्रसार गरिएकामा दूरसञ्चार प्राधिकरणको गुनासो छ । अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना संकलनको उद्देश्य नभई गुणस्तर…

सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार