सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवन एलिमिनेटरमा भिड्ने
काठमाण्डू, पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । सोमबार भएको खेलमा कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाए । ऐरी ‘प्लेयर…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार