माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । प्रचण्डले बीजेपीको हेडक्वार्टरमा पुगेर अध्यक्ष जेपी नड्डालाई भेटेका हुन् । भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन् ।तीन दिने भारत भ्रमणका लागि शुक्रवार दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ…
सम्पत्ती न्यूज
१ श्रावण २०७९, आईतवार