टीकापुर नगर विकासको जग्गा घोटालामा अध्यक्ष जैसी सहित ११ जना दोषी ठहर
टीकापुर, विशेष अदालत काठमाडौँले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैर कानूनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ । २०८१ पुस २५ गते विशेष अदालतमा टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल सरकार वादी र नेत्रप्रसाद जैसी समेत २४९ जना प्रतिवादी भएको मुद्दाको फैसला गरेको…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार