कोरोनाबाट थप १ जनाको मृत्यु , संक्रमणबाट मृत्यु हुनेकाे संख्या २३ पुग्यो
काठमाडौँ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट ज्यान जानेको संख्या १ थपिएको पुष्टि गरेको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ को मृत्यु भएको बताएका हुन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतक गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वर्ष ६९ का पुरुष हुन् । प्रवक्ता डाक्टर गौतमले दिएको जानकारी…
सम्पत्ती न्यूज
७ असार २०७७, आईतवार