सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता
सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता काठमाडौं-प्रमुख सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायत विषयमा छलफल भएको बताइएको छ। बिहीबार साँझ मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक…
सम्पत्ती न्यूज
१४ माघ २०७८, शुक्रबार