राष्ट्रियसभाको बैठक माघ १७ गते

Nepal Cover
१३ माघ २०७८, बिहीबार
image

राष्ट्रियसभाको बैठक माघ १७ गते

काठमाडौं-माघ १७ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी दिएका छन् ।

पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।

राष्ट्रियसभाको बैठक माघ १७ गते