राष्ट्रपति भवन सेनाको नियन्त्रणमा
काठमाडौं । श्रीलंकाली सेनाले कोलम्बोस्थित राष्ट्रपति कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सरकारविरोधी प्रदर्शनकारीलाई धरपकड गर्दै सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो । साथै, सेनाले प्रदर्शनस्थलमा बनाइएका टेन्टहरु भत्काइदिएको छ । केही प्रदर्शनकारी नेताहरुलाई समेत सेनाले नियन्त्रणमा लिएको समाचारहरुमा जनाइएको छ ।प्रधानमन्त्रीको कार्यालयअगाडि टेम्पल ट्रिजबाट प्रदर्शनकारी हटेपछि सेनाले राष्ट्रपति सचिवालय आफ्नो नियन्त्रणमा लिएको हो । सेनाको धरपकडमा…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार